आज :

बागमतीको मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउने पक्का, एकीकृत समाजवादी तयार

  • अनलाइन डबली

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउने पक्का भएको छ । नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिन तयार भएसँगै मुख्यमन्त्री जम्कट्टेलको पक्षमा बहुमत जुट्ने पक्का भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकमा एकीकृत समाजवादी विश्वासको मत दिन सहमत भएको थियो ।

एकीकृत समाजवादी बागमती प्रदेशसभाका संसदीय दलका नेता कृष्णप्रसाद खनालका अनुसार मुख्यमन्त्रीलाई मत दिन केन्द्रले निर्देशन दिएको छ ।

सुदूरपश्चिममा नेतृत्व दिनेगरी बागमतीमा विश्वासको मत दिने आफूहरु तयार भएको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal