आज :

माओवादी केन्द्रको पदाधिकारी बैठक: सरकारको साझा न्यूनतम कार्यक्रम र महराको पक्राउबारे छलफल

  • अनलाइन डबली

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा आज सार्वजनिक गर्न लागिएको सरकारको साझा न्यूनतम कार्यक्रम, समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने नेताहरूले बताएका छन् ।

त्यसैगरी पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको पक्राउबारे पनि छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड आफैले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal