आज :

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता

  • अनलाइन डबली

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ता भएको हो ।

भेटमा चिनियाँ राजदूतले परराष्ट्रमन्त्री श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाइएको छ ।
यसअघि परराष्ट्रमन्त्री श्रेष्ठलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेटेका थिए ।

निवर्तमान गृहमन्त्री श्रेष्ठले बुधवार मात्रै परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal