Skip
आज :

  सुन तस्करी प्रकरण अनुसन्धानका लागि सरकारलाई सघाउन तयार छु: महरा

 

नेकपा माओवादीका उपाध्यक्ष कृष्ण बहादुर महराले राजनीतिक प्रतिशोधका कारण आफुलाइ सुन प्रकरण मा जोडिएको बताएका छन्।

दाङमा नागरिकसँग कुरा गर्दै महराले आफू संलग्नै नभएको बिषयलाइ अनावश्यक उछालिएको बताए। ुसुन प्रकरणमा मेरो कुनै संलग्नता हैन,ु उनले भने, ुराजनीतिक रुपमा मलाइ कमजोर पार्ने रणनीति स्वरुप मलाइ यसरी जोडिएको हो ।ु उनले पार्टी भित्रबाटै पनि सिध्याउने खेल हुन सक्ने भन्दै बाहिरबाटै पनि आफुमाथी प्रहार भएको बताए।

आफुले समाजबादी मोर्चा निर्माण गरेर माओवादीलाइ ठूलो शक्तिका रुपमा स्थापित गर्न खोजेको भएपनी कसैलाइ यो चित्त नबुझेको हुन सक्ने उनको भनाइ छ । फलतः सुन प्रकरणमा आफुलाइ जोडेर समाजवादी मोर्चा बन्न नदिने मनसाय केहिम रहेको उनको भनाइ छ । यसैगरी उनले आफुमाथी लागेको आरोप बारे अनुसन्धानका निम्ति आफुले सहयोग गर्ने समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal