आज :

मन्त्रीपरिषद् बैठक: राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत

  • अनलाइन डबली

काठमाडौं । सरकारले, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वकृति दिने तथा ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय भएको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आज भएका बाँकी निर्णय नियमित पत्रकार सम्मेलनबाटै जानकारी गराइने उनको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal