आज :

दीपाश्री निरौलाको घन्कियो तीज गीत

  • अनलाइन डबली

काठमाडौं । ‘यो तिजमा नजाने माइती’ बोलको गित सार्वजनीक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच गम्भिर विष्टको निर्देशन र मञ्जु थापाको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो ।

शम्भुजित बास्कोटाको संगितमा रहेको गीतको म्युजिक भिडियोमा दिपा श्री निरौला, रेजिना उप्रेति, निता ढुङ्गानालगायतका कलाकारको अभिनय रहेको छ ।
गीत सार्वजनिक समारोहमा नायीका निरौलाले आफुहरु यो गीत सार्वजनीक गरेर तिज बोलाएको बताइन् ।

‘तीज भन्ने वित्तिकै निकै उत्साहीत हुन्छु । यो गीत सार्वजनीक गरेर हामीले तिजलाई बोलाएका हौं ।’

त्यसैगरी रेजीना उप्रेतीले उक्त गीतले मन छाएकै कारण आफु सहभागी भएको बताइन् ।
यो गीत म्युजिक नेपालले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal