आज :

माओवादी नेताहरु दिल्लीमा, भाजपाका अध्यक्षसँग आजै भेट हुने

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेताहरु भारत भ्रमणको क्रममा दिल्लीमा पुुगेका छन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा माओवादी नेताहरु दिल्ली पुगेका हुन् ।

उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा माओवादी प्रतिनिधि मण्डल दिल्लीको भ्रमणमा गएको थियो । भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले माओावदी नेताहरूलाई दिल्लीमा स्वागत गरेका थिए ।

दुई पार्टीबीचको सम्बन्ध सुधारका लागि विजेपीले माओवादी केन्द्रलाई भ्रमणमा बोलाएको बताइएको छ । आजै भाजपाका अध्यक्ष नाड्डा र माओवादी नेताहरुबीच भेटवार्ता हुने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal