आज :

सांसद अमरेशकुमार सिंह संसद बैठकमै अर्धनग्न भएपछि स्वास्थ्य जाँच गर्न सांसदको माग

  • अनलाइन डबली

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा अर्धनग्न भएका छन् । सिंहले बोल्ने समय नदिएको भन्दै आफ्नो कपडा फुकालेर अर्धनग्न भएका हुन् ।

सभामुखले आफुलाई बोल्न समय नदिएको भन्दै सिंहले बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए । सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।

सांसद सिंहको व्यवहारको विरोध जनाउँदै नेकपा एमालेका सांसदले स्वास्थ्य जाँच गर्न माग गरेका छन् । एमाले सांसद अच्युत मैनालीले शून्य समय माग गर्दै सिंहको स्वास्थ्य जाँचको माग गरेका थिए ।

“संसदमा जे गतिविधि देखिएको छ । म मनानीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दैछु” मैनालीले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal