आज :

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाएनन् विश्वास मत, एमाले नेतृत्वको सरकार ढल्यो

  • अनलाइन डबली

बुटबल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएनन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्री गिरीले विश्वाससम्बन्धी प्रस्ताव राखेका थिए । गिरीको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ ।

गिरीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएसँगै नेकपा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ । लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहने प्रावधान रहेको छ भने मुख्यमन्त्रीलाई सत्ता टिकाइराख्न ४४ सांसदको आवश्यक रहेको थियो । तर, गिरीको पक्षमा उक्त संख्य पुगेन ।

विश्वासको मत नपाएपछि यसअघि सूदूरपश्चिम र गण्डकी प्रदेशबाट एमालेले हात धुनु परेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal