Skip
आज :

मन्त्रिमण्डल आज विस्तार हुँदै, काँग्रेसले अर्थसहित ८ मन्त्रालय

  • अनलाइन डबली

काठमाडौँ । आज मन्त्रिमण्डल विस्तार हुँदैछ । बुधबार बालुवाटारमा दुई चरणमा भएको गठबन्धन दलहरुको बैठकले मन्त्रालयको टुंगो लगाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तारको तयारी गरेका हुन् ।

सरकारमा ९ दल सहभागी हुन लागेका छन् । रवि लामिछानेको पार्टी बाहेक गठबन्धनका आवद्ध दल सरकारमा सहभागी हुन लागेका छन् ।

बुधबार भएको सहमति अनुसार अर्थसहित नेपाली काँग्रेस ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको थियो । त्यस्तै, लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।

मन्त्री‍हरुको नामकोक टुंगो लगाउन दलहरु विहानैबाट आन्तरिक छलफलमा जुटेका छन् । दिउँसोसम्म दलहरुले नामको टुंगो लगाउने र साँझसम्म शपथ खुवाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal