आज :

दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना, तीन जनको घटनास्थलमै मृत्यु

  • अनलाइन डबली

सुर्खेत । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ । नेपालगंजबाट दैलेख जाँदै गरेको भे. १ क २२०१ नम्बरको ट्रक दुर्घना भएको हो ।

मनकामना ग्यास बोकेको ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सडकबाट करिब १५० मिटर तल खसेर भएको दुर्घटनामा परी ट्रकका चालक कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरीको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ । उनीहरुको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal