आज :

माओवादी नेताहरुको संयुक्त विज्ञप्तिः शान्ति सम्झौता र परिवर्तन विरोधी गतिविधिको प्रतिवाद

  • अनलाइन डबली

काठमाडौँ । माओवादी धारका नेताहरुको संयुक्त बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहानबाट सुरु भएको बैठकपछि संयुक्त विज्ञप्ति जारी गरिएको छ ।

विज्ञप्तिमा शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानूनी एवं संस्थागत व्यवस्थाको लागि सरकारको सँग माग समेत गरिएको छ ।

शान्ति सम्झौता र परिवर्तन विरुद्ध हुने कुनै पनि गवितिधिको प्रतिवाद गर्न पनि नेताहरु एक मत भएका छन् । त्यस्तै, विभिन्न राज्यसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्छ भन्नेमा समेत प्रतिवद्धा जाहेर गरेका छन् ।

संक्रमणकालिन न्यायसँग सम्बन्धीत विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमाफेत अगाडि बढाउनुपर्नेमा नेताहरु जोड दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal