आज :

निगमले बिहान ९ः०० बजे देखि बेलुका ७ः०० बजे सम्म टिकट बिक्रीकक्ष खुल्ला गर्दै

  • अनलाइन डबली

काठमाडौँ । नेपालवायुसेवानिगमले यात्रुहरुको सुविधालाई ध्यानमा राखी अन्तर्राष्ट्रिय टिकट बिक्रीकक्षबिहान ९ः०० बजे देखि बेलुका७ः०० बजे सम्म खुल्ला रहने व्यवस्था गरेको छ  । निगमले आज फागुन ५ गते  बात आफ्नो मातहतको टिकट बिक्रिकक्ष बात थप समय बढाएर सेवा दिनलागिएको हो ।    यसै गरि निगमले शुक्रबार, शनिबार र सार्वजनिकबिदाको दिनपनिबिहान १०ः०० बजे देखि बेलुका ५ः०० बजे सम्म बिक्रीकक्षखुल्ला रहने जानकारी सबैमा जानकारी गराएको छ  ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal