आज :

ताम्रकार समाजमापन्ध्रौं पटकको सामुहिक बेलविवाह

  • अनलाइन डबली

काठमाडौँ । नेपाली समाजमाबालिकाहरुकालागिअनिवार्य विधीव्यवहारको रुपमा रहेको बेलविवाह (इही) कार्य पन्ध्रौं पटक ताम्रकार समाजले सामुहिक रुपमाआयोजना गरेको छ । समाजको सामाजिकव्यवहार व्यवस्था उपसमितिबाट ताम्रकार समाजभवन, जावलाखेलमाआयोजितउक्तकार्यमा २१ जवानकन्याहरुको सहभागीता रहेको थियो ।

कोरोनाका कारण विगतदुई बर्ष सामुहिक बेलविवाहगर्न नपाएको बताउँदै उपसमितिका संयोजकएवं समाजकाउप कोषाध्यक्षश्री मनोज ताम्रकारले विधीव्यवहारको नाममाअनावश्यकखर्च गर्ने प्रवृतिलाई यस्ता सामुहिककार्यले निरुत्साहनपार्न सहयोग पुगेको बताउनु भयो ।
नेपाली परम्परा, संस्कार, विधीव्यवहारको सम्बर्धन एवं संरक्षणमा ताम्रकार समाज सदैव लागी परेको कुरा समाजकाअध्यक्षश्री बिनोद ताम्रकार ले बताउनु भयो । यीविधीव्यवहारहरु नेपाली समाजमाअनिवार्यरहेको तर एकत रुपमागर्दा भन्दा सामुहिक रुपमागर्न सकेको खण्डमा पैसा र समयको समेत बचत हुने जस्तो उहाँले बताउनु भयो ।
ताम्रकार वर्गका साथै गैर ताम्रकार वर्गहरुको पनि यथेष्ट सहभागीता रहेको उक्त बेलविवाहकार्यक्रममा सहभागीकन्याहरुकाअभिभावकहरुले समाजमा यस कार्यक्रम सबैजनालाभान्वितहुन सकेको बताउनु भयो । विधीव्यवहारका नाममाभइरहेको विकृती रोक्न समेत यस्ता सामुहिककार्यले सहयोग पुग्ने उहाँहरुको भनाइथियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal