आज :

सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने, काँग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना

  • अनलाइन डबली

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । निर्णयक भूमिकामा रहेका नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेसँगै सरकार संकटमा परेको हो ।

मुख्यमन्त्री राजेन्द्र रावलले बुधबार (भोलि) विश्वासको मत लिने कार्यक्रम राखेका छन् । मंगलबार नाउ पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलगायतका राजबन्दी रिहा नगरेसम्म आफ्नो पार्टीले कसैलाई पनि मत नदिने संचारमाध्यमहरुलाई जानकारी दिएकी छन् ।

नागरिक उन्मुक्तिले विश्वासको मत दिनुअघि रेशम चौधरी मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संवैधानिक व्यवस्थाअनुसार संसदका ठूलाे दल नेपाली काँग्रेसकाे नेतृत्वमा नयाँ सरकार गठनकाे बाटाेमा जानेछ । रावल नेतृत्वकाे सरकारले विश्वासकाे मत नपाए

नेपाली काँग्रेसले पनि एक महिनाभित्र विश्वासकाे मत लिनु पर्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal