काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । आइतबार दिउँसो बसेको केन्द्रीय समिति र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
पत्रकार सम्मेलनमा सभापति रवि लामिछाने आजै पार्टीबाट सरकारमा सहभागी मन्त्रीले राजिनामा दिने जानकारी पनि दिए ।
सभापति लामिछानेले आफू अमेरिकाबाट फर्केपछि नागरिकता लिएकोबारेमा अहिले जानकारी गराइरहेका छन् ।


अनलाइन डबली




