आज :

आज बागमती प्रदेश सरकारले पूर्णता पाउँदै, शपथको तयारी

  • अनलाइन डबली

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रीपरिषद विस्तार गर्ने लागेका छन् । नयाँ मन्त्रीको आजै दिउँसो २ बजे शपथ खुवाउने तयारी भइरहेको छ । प्रदेश प्रमुखको कार्यालय स्रोतका अनुसार नयाँ मन्त्रीलाई २ बजे पद तथा गोपनियताको शपथ खुवाउने तयारी भइरहेको छ ।

मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालय घटाउने प्रस्ताव गरेका थिए । गठबन्धन नेताहरुबीच मंगलबार १४ मन्त्रालयबाट ११ मा झार्ने सहमति भइसकेको छ ।

नेकपा एमालेले ५, नेकपा माओवादी केन्द्रले ४ तथा राप्रपाले २ मन्त्रालय पाउने गरी नेताहरुबीच सहमति भएको बताइएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal