आज :

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच प्रदेश सरकार र राष्ट्रपति चुनावबारे छलफल

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली मंगलबार विहान प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचनपछि पहिलो पटक दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा प्रदेश सरकारको पूर्णता, राष्ट्रपति, राष्ट्रियसभाको उपनिर्वाचनसँगै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको मागबारे पनि छलफल भएको बताइएको छ ।
उन्मुक्तिले रेशम चौधरीको रिहाईको माग गरेको छ भने सिके राउतले मन्त्रालयमा चित्त बुझाएका छैनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal