आज :

पर्यटनमन्त्री किराँती फिल्डमा उत्रिए, विमानस्थल पुगेर दिए यस्ताे निर्देशन

  • अनलाइन डबली

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती फिल्डमा उत्रिएका छन् । विहीबार मन्त्री किराँती ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

मन्त्री किरातीले विमानस्थलको सरसफाइ र आगमन कक्षतर्फका लिफ्ट, स्केलेटर र ट्रयाबलेटरको पनि अनुगमन गरेका छन् । सो क्रममा मन्त्री किराँतीले शौचालयहरु सफा राख्न र आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्ज निर्देशन दिएका छन् ।

अर्को पटक अनुगमनका आउँदा अहिले देखिएका समस्या समाधान हुनुपर्ने समेत मन्त्री किराँतीले बताएको एक कर्मचारीले बताए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal