आज :

कर्णालीमा सभामुखको चुनाव हुँदै, गठबन्धनका नन्द गुरुङको जित निश्चित

  • अनलाइन डबली

काठमाडौं । आज कर्णाली प्रदेशसभामा सभामुखका लागि निर्वाचन हुँदै छ । सभामुखको लागि गठबन्धनबाट नेकपा एमालेबाट सांसद नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलले उम्मेदवारी दिएका छन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार गुरुङको जित निश्चित जस्तै छ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३ र नेकपा एमालेका १० र राप्रपा एका सांसद छन् । त्यस्तैगरी एक जनाले पनि गुरुङलाई नै समर्थन गरेका छन् ।

कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत रहेको छ। स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले पोखरेललाई मत दिने बताएका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal