आज :

कर्णालीका मुख्यमन्त्री शर्माले आज पद तथा गोपनीयताको शपथ लिँदै

  • अनलाइन डबली

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा (आर्ट)ले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । बुधबार नियुक्त भएका मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउने छन् ।

माओवादी नेताहरुका अनुसार आज ४ बजे मुख्यमन्त्रीको सपथ ग्रहण तय भएको छ । मुख्यमन्त्री शर्माले सानो आकारको मन्त्रिपरिषद् पनि गठन गर्ने तयारी गरेका छन् । यसका लागि दुबै दल छलफलमा छन् ।

माओवादी संसदीय दलका नेता शर्मा बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal