आज :

गायिका सोनी राजभण्डारीको नयाँ म्युजिक भिडियो “ तिमी टाढा भएपनि ” सार्वजनिक ( भिडियो सहित )

  • बुद्धशरण शाही

पौष २६, काठमाडौँ।  गायिका सोनी राजभण्डारीको नयाँ म्युजिक भिडियो “ तिमी टाढा भएपनि ” सार्वजनिक भएको छ। युत्युब मार्फत सार्वजनिक भएको यो म्युजिक भिडियोमा शव्द रचना समिर राइ र  संगीतमा बिक्रम थापाको रहेको छ। म्युजिक एरेन्जर विसन मानन्धरले गरेका छन् ।

हार्मोनिक डिजिटल पोस्ट प्रोदक्सन् विजय राज फिल्म्सको ब्यानाररमा निर्माण भएको यो म्युजिक भिडियोलाइ विजय भुर्तेलले निर्देशन गरेका छन्, भने छायांकनमा सन्तोष पराजुलीको छ। माया , प्रेम प्रशंगको मन छुने शव्दले सजिएको यो म्युजिक भिडियोमा  कलाकारहरुको भूमिकामा जयनन्द कुँवर र तारा लामाको मन छुने प्रस्तुति देख्न सकिन्छ ।

भिडियोमा क्लिक गर्नु होला –  

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal