
काठमाडौं । निर्वाचन पहिलो पटक प्रतिनिधिसभाको पहिलो बैठक जारी रहेको छ । संसदलाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधनले सम्बोधन गरिसकेका छन् । अहिले राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने बैठकमा सम्बोधन गरिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सम्बोधनको क्रममा भने, “हामी सुशासन दिन सक्छौँ या सक्दैनौँ। जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ या सक्दैनौँ। यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो।
परम्परागत अभ्यास र राजनीतिबाट अब जनतामाझ जान सक्ने स्थिति नभएको बताए। फरक पृष्ठभूमिबाट आएपछि विकास निर्माण र सुशासनमा साझा एजेण्डा हुने बताए।