आज :

गठबन्धनकाे दलहरूकाे बैठक बस्दै, विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने

  • अनलाइन डबली

काठमाडौं । सत्ता गठबन्धन दलहरुको बैठक बस्दैछ । प्रधानमन्त्रीले विश्वासको मत लिने र प्रदेश सरकार गठनबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

आज बेलुकी ५ बजे गठबन्धनको बालुवाटारमा बस्ने बैठकले न्यूनतम साझा कार्यक्रमको प्रतिवेनमाथि पनि छलफल गर्ने बताइएको छ ।

आजको बैठकमा मुख्यगरी प्रधानमन्त्रीको विश्वासको मत र प्रदेश सरकार गठनमा केन्द्रीत हुने नेताहरुले बताएका छन् । प्रदेस सरकार गठनको लागि आह्वान गरिएको छ ।

प्रदेश सरकारको नेतृत्व पनि गठबन्धन दलहरुले आआफ्नै दाबी छन् भने भागबण्डा मिलाउनबारे आजबाट औपचारिक रुपमा छलफल हुने भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal