आज :

अशोक र राजकिशोरलाई पछार्दै जसपाको संसदीय दलको नेतामा रामसहाय यादव चयन

  • अनलाइन डबली

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत चयन भएका छन् । परिषद् अध्यक्ष अशोक राई र युवा नेता राजकिशोर यादवलाई पछि पार्दै बुधबार रामसहाय यादव दलको नेतामा चयन भएका हुन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादव निकट मानिएका रामसहाय बारा २ बाट निर्वाचित यादव निर्वाचित भएका हुन् । संसदीय दलको नेतामा निर्वाचित यादव जसपा महासचिव समेत हुन् । प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal