आज :

एमालेले अर्थसहित चार मन्त्रालय पायो, आजै शपथ

  • अनलाइन डबली

काठमाडौं। नेकपा एमालेले चार मन्त्रालय पाउने टुंगो लागेको छ । एमालेबाट उपाध्यक्ष विष्णु पौडेलले सरकारको नेतृत्व गर्ने भएका छन् । पौडेलले उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएका छन् ।

त्यसैगरी पूर्वमाओवादी ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि मन्त्री बन्ने भएका छन् । उनीहरुले आजै शपथ लिने भएका छन् ।

नेकपा माओवादीले नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने भएका छन् । गृह मन्त्रालयमा रवि लामिछानेले पनि दाबी गरेपनि माओवादीले नछोड्ने बताइएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal