आज :

प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति, काँग्रेसको अहंकारका कारण नयाँ समिकरण

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिमा नयाँ समिकरण तयार भएको हो ।

नयाँ सरकारमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, जनमत पार्टीलगायत सहभागी हुने भएका छन् ।

चुनावमा पहिलो दल भएपछि नेपाली काँग्रेसमा देखा परेको दम्भ र अहंकारका कारण नयाँ समिकरण तयार भएको हो । प्रधानमन्त्री र राष्ट्रपति नछोड्ने अन्तिमसम्म काँग्रेसले अडान नछडेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal