आज :

गठबन्धनमा भएन सहमति, प्रचण्ड बालुवाटारबाट बाहिरिए 

  • अनलाइन डबली

काठमाडौं । अन्तिम प्रयासमा पनि सहमति नभएपछि गठबन्धन बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाहिरिएका छन् । सुरुमा प्रचण्ड र देउवाबीच वान टू वान छलफल भएको थियो  ।

गठबन्धन बैठकमा नेपाली काँग्रेसले पुरानै अडान दोहोर्याएपछि सहमति नभएको हो । काँग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै नछोड्ने अडान पुनः दोहोर्याएको बताइएको छ ।

पछि बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि पुगेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal