आज :

प्रचण्डको नेतृत्वमा नयाँ सरकारः प्रभाकर

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले नयाँ सरकारको नेतृत्व पार्टी अध्यक्ष प्रचण्ड गर्नुपर्ने बताएका छन् ।

सांसदका शपथ लिन नयाँ बानेश्वारस्थित संसद भवन पुगेका प्रभाकरले प्रचण्डको नेतृत्वमा सरकार बन्नुपर्ने आफूले सुझाव आफूले गठबन्धनमा दिइरहेको बताए । संचारकर्मीसँग छोटो कुरा गर्दै प्रभाकरले गठबन्धनको बैठकले प्रधानमन्त्री र राष्ट्रपति को बन्ने भन्ने निर्णय हुने बताए ।

“गठबन्धनको बैठकले प्रधानमन्त्री र राष्ट्रपति बारे निर्णय गर्ला तर मेरो सुझाव पहिले प्रधानमन्त्री प्रचण्ड बन्नुपर्छ भन्ने मेरो सुझाव छ” प्रभाकरले भने । उनले गठबन्धनबाट राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने समेत बताए । साथै, नयाँ राष्ट्रपति राजनीतिक नेतृत्वबाट नै बन्नुपर्ने गरी गठबन्धन दलहरूबीच छलफल भएको समेत बताए ।

  • फाइल फाेटाे

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal