आज :

सांसदको शपथपछि माओवादी केन्द्रले संसदीय दलको नेता चयन गर्ने

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले सांसदहरुको शपथ पछि संसदीय दलको नेता चयन गर्न तयारी गरेको छ । माओवादी केन्द्रले भोलि दिउँसो सांसदको शपथ खाएपछि संसदीय दलको बैठक बोलाएको छ ।

माओवादीले संसदीय दलको बैठक अपरान्ह ४ बजे बैठक बोलाएको छ ।

संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड निर्विकल्प छन् । अहिलेसम्म कुनैपनि नेताले दलको नेता बन्ने आकांक्षा देखाएका छैनन् । माओवादीका प्रत्यक्षमा १८ जना र समानुपातिकमा १४ जना गरेर कुल ३२ जना सांसद छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal