आज :

झलनाथ खनालको विरोधबीच मतगणनाः एमालेका महेश बस्नेत विजयी

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले असहमति पुनः मतदानको माग गरिरहँदा मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरिएको छ । खनालले धाधली भएको भन्दै विरोध जनाउँदै मत गणना बहिस्कार गरेका थिए ।

झनालले मतगणना बहिस्कार गरेपनि इमाल क्षेत्र नं. १ बाट नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । बस्नेतले खनाललाई २९५७ मतान्तरले पराजित गरेका छन् । मुख्य निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा नगरेपनि मत गणना सकिएको छ ।

सो क्षेत्रबाट खनालले २०५६ बाहेक सबै निर्वाचन जितेका थिए । तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन् । खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal