काठमाडौं । अछाम क्षेत्र-२ प्रदेशसभा क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार अक्कल बहादुर रावल विजयी भएका छन् । उनले नेकपा एमालेका भीम बहादुर विष्टलाई मतको अन्तरमा पराजित गरेका छन् ।
अहिले मंगलसेन बजारमा विजय र्याली निकालिएको छ । जम्मा २० हजार ६६३ खसेको थियो । रावलले ११ हजार २२० मत प्राप्त गरेका थिए । नेकपा एमालेका भीम बहादुर विष्टले ८ हजार ४२३ मात्रै पाए । १ हजार २० मत बदर भएको थियो। रावलले एमाले उम्मेदवार विष्टलाई २ हजार ७९७ मतले पछि पार्दै विजय यात्रा तय गरे ।



अनलाइन डबली


