आज :

क्लासिक टेकले ल्यायो ‘बडा फेस्टिबल अफर’, निम्न वर्गकाे पहुँचमा इन्टरनेट

  • अनलाइन डबली

काठमाडाैँ । नेटवर्क सेवा प्रदायक कम्पनी क्लास्सिक टेकले नेपालीहरुको महान चाड दशैंको मौका पारेर फेस्टिबल अफर ल्याएको छ। देशको अग्रणी तथा ठूलो नेटवर्क कम्पनीकाे यो अफर निम्न वर्गलाइ लक्षित गरेर १०० Mbps इन्टरनेट प्याकेज को मासिक मात्र ७४१ रूपैयाँमा प्रदान गरिएको छ । साथै, IPTV मासिक १५० रूपैयाँ मात्र पर्नेछ ।

साथै, अफरमा Videocon को 32″ र 43″ को Smart TV पाउनेछन् । Videocon Smart TV को बिशेषताहरु Frameless Design, 180° viewing angle, 1GB RAM र 8GB ROM साथै 1 बर्षको warranty रहेको छ। यस बाहेक HDMI, WIFI/ Ethernet, USB का लागि ३ वटा पोर्ट हुनेछन् र Android version 9.0 रहनेछ भने 20W को speaker र table stand & Wall mount पनि पाउनुहुनेछ ।

Display ( 1920*1080 ) र Panel Rating DLED A+ Panel Dot Free रहेको छ। 32″ LED TV को मूल्य मात्र Rs. 13,273 पर्नेछ भने 43″ Smart TV को मुल्य मात्र Rs. 25,663 पर्नेछ ( सर्तहरु लागु हुनेछ )। ग्राहक हरुले बजारको मूल्य भन्दा ५०% सम्म कम मूल्यमा यो बन्डल अफर पाउन सक्ने क्लास्सिक टेकले बताएको छ । साथै बूकिंगहरु धमाधम सुरु भइसकेको हुनाले इच्छुक व्यक्तिले आजै 9801004477 मा सम्पर्क गर्न सक्नुहुनेछ।

बिस्तृत जानकारीका लागि @classic.com.np visit गर्नुहोला।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal