आज :

गोरखा काँग्रेसद्वारा राजु थापालाई समानुपातिकतर्फ उम्मेदवार सिफारिस

  • अनलाइन डबली

काठमाडौँ । नेपाली काँग्रेस गोरखाले युवा नेता राजु थापालाई समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस गरेको छ । थापालाई काँग्रेसले प्रदेशसभाको लागि समानुपातिकतर्फ गोरखा क्षेत्र नम्बर २ ख बाट उम्मेदवार सिफासिर गरेको हो ।

आगामी मंसिर ४ गते हुन गइरहेको चुनावको लागि उम्मेदवार सिफारिसको क्रममा तरुणको मागअनुसार गोरखा काँग्रेसले सपानुपातिक तर्फ उम्मेदवार सिफारिस गरेको नेताहरुले बताएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य समेत रहेका थापा युवा व्यवसायी समेत हुन् ।

उम्मेदवार सिफारिस पछि थापाले पार्टी नेतृत्व र कार्यकर्तालाई धन्यवाद दिँदै पार्टीको आवश्यकता र कार्यकर्ताको माग अनुसार आफू अघि बढ्ने बताए । उनले जनताका आवश्यकता पूरा स्थानीय र प्रदेश तथा संघीय सरकारसँग समन्वय गर्ने समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal