काठमाडौँ । संकृति ,पर्येतन तथा नागरिक उड्डयानमन्त्री जीवन राम श्रेष्ठले काठमाडौँ मनाहानगर पालिका २० वडा स्थित करीब २०० बर्ष भन्दा पुरानो ऐतिहासिक शिलापत्रकोआज एक कार्येक्रम बीच अनावरण गर्नुभयो । शिलापत्रमा त्यो समएमा यस स्थानको भौगोलिक अवस्था र चार दिशामा भएका नदिहरुका बारेमा प्रस्ट व्यख्या गरिएको यो शिलापत्रमा ने. स. ९३५ उल्लेख भएको छ । केहिदिन अगाडी उत्खननका क्रममा भेटाइएको उक्त शिलालेख स्थानीय निकाय तथा बुद्दी जीविको सरसल्लाह बमिजिम त्यसै स्थानमा प्रथिथापन गरिएको हो ।
त्रिभुवन विश्वबिद्यालय बौद्ध अध्यन केन्द्रिय बिभाग उप- प्राध्यापक डा जुनु बासुकला रन्जितले लाखे ननि भनिने यस स्थानलाइ त्यो समय मा राक्षस् ननि भनि उल्ले भएको यो शिलालेख भाषा बारे थप अध्यन गरि सार्वजनिक गरिने बताउनु भयो।
यसै गरि नजिकिदै गरेको राष्ट्रीय पर्व येँया ( इन्द्र जात्रा ) ब्यबस्थापन बारे लाखे आजु गुठिले योजना गरेको छलफल कार्क्रममा बोल्दै मन्त्री श्रेष्ठले मौलिक जात्रा , पर्व , सम्पदा आदिलाइ ब्राण्डको रुपमा प्रयोग गरि पर्यटक आकर्षित गर्ने सरकारको लक्ष रहेको बताउनु भयो। उहाले संस्कृतिलाइ सम्रक्षण गरि त्यसैलाई आन्तरिक तथा वाहिय् पर्यटकको आकर्षण बनाउन सके प्रमुख आयआर्जन बन्न सक्ने धारणा राख्नु भयो।
कार्यक्रममा सुरक्षा निकाय , बिभिन्न गुठिका प्रतिनिधिले आआफ्नो धारणा राखे।


अनलाइन डबली









