आज :

संस्कृतिलाइ आर्थिक आर्जन संग जोड्दै जानु पर्छ : मन्त्री श्रेष्ठ

  • बुद्धशरण शाही

भाद्र १० , काठमाडौँ । संकृति ,पर्यटन  तथा नागरिक उड्डयानमन्त्रीले संस्कृतिलाइ आर्थिक आर्जनमा दोहार्यौदै समाज संग जोड्नु पर्ने बताउनु भएको छ । काठमाडौँ महानगरपालिका २३ वडा स्थित रहेको दफ्तर युवा क्लव भवनको उत्घाटन गर्दै मन्त्री श्रेष्ठले संकृति , मौलिक जात्रा र परम्परालाइ समुदाय मिलेर पर्येतन क्षेत्रलाइ बिकास गर्नु पर्ने बताउनु भएको हो ।


सो अवसरमा संस्कृतिलाइ सम्रक्षण गरि त्यसैलाई आन्तरिक तथा बाहिय् पर्यटकको आकर्षण बनाउन सके प्रमुख आयआर्जन बन्न सक्ने धारणा राख्नु भयो। मन्त्री श्रेष्ठले भन्नु भयो ‘ मैले आफ्नो कार्यकालको सुरुवातमा देश भरि सिथिल अवस्थामा रहेको पर्येतन क्षेत्रलाइ नयाँ ढंग बात करारी उत्थान गर्ने भनि कार्ययोजना नै तयार गरि सकेको छु। काठमाडौँ उपत्यका भित्रका मौलिक जात्रा , परम्परा , सम्पदा को मध्यम बात पर्येतक बढौउन सकिन्छ। यसैलाइ मध्यनजर गर्दै काठमाडौँ ,ललितपुर ,भक्तपुर लगाएत आरु साकृतिक सहरहरुलाइ जोड्न सहज हुने गरि हापन बास सेवा सुभारम्भ गर्नेगरी कामको थालनी अबको एक महिना भित्र सुरु हुने गरि काम आगाडी बढी सकेको छ। ’
उहाले स्थानीय समुदायको जनजीबन उकास्न रात्रिकालिन पर्येतन सुरुगर्ने बताउनु भयो। काठमाडौँ संगै सहेको साकृतिक सहर किर्तिपुरबात यसको प्रारम्भ गर्दै जाने लक्ष्यका साथ् मन्त्रालयले काम अगाडी बढिसकेको जानकारी दिनु भयो।
संस्कृतिलाइ पर्यटनसंग जोड्न स्थानीय गाइडलाइ प्रतामिकता दिने र प्रशिक्षण दिएर रोजगार सृजना गर्दै जाने गरि कामको सुरुवात भइ सकेको बताउनु भयो।


कार्यक्रममा नेवार जाति छाता संगठन नेवा : दबुका अधक्ष्य पबित्र बज्राचार्य , वडा न २३का अध्क्षय् मचारजा महर्जन , क्लवका सम्रक्षक् रबिचरण श्रेष्ठले समाजीक सस्थाको समाजमा हुने भूमिका बारे मन्तव्य राख्नु भयो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal