आज :

‘ सत्यम् , शिवम् , सुन्दरम् ‘ नामक चित्रकला प्रदर्शनी हुने

  • बुद्धशरण शाही

लेखक सुरेशकुमार द्यःलाद्वारा सिर्जित तथा लिखित ‘ सत्यम् , शिवम् , सुन्दरम् ‘ नामक चित्रकला प्रदर्शनी हुने भएको छ ।  नेपाल व्यावसायिक कलाकार संघको आयोजनामा सोमबार भाद्र ६ गते एक कार्यक्रम बीच  सस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल आर्ट काउन्सिल बबरमहलमा सुभारम्भ  हुने संघले जानकारी दिएको छ  ।

नेपाल व्यावसायिक कलाकार संघ  अधिराज्यभरिका ललितकला क्षेत्रका कलाकारहरुको साझा संगठन हो । यसले आफ्ना सदस्यहरूमाझ कला कार्यशाला , तालिम प्रशिक्षण लगायत उनीहरूको सिर्जनाहरूको प्रदर्शनीको आायोजन गर्दै नेपाली कला – संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुयाउँदै आइरहेको छ  । भाद्र १० गतेसम्म संचालन रहने कला  प्रदशन  बिहान १० देखि साँझ ४ बजेसम्म रहने जनाइएको  छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal