आज :

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शुरु

  • अनलाइन डबली

साउन १३,   काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शुरु भएको छ । कोटेश्वर स्थाई पार्टी कार्यालय पेरिसडाँडामा बिहान साढे ८ बजेबाट बैठक सुरु भएको हो ।

बैठकमा पोलिटब्युरोको चयनलाई निष्कर्षमा पुर्‍याउने र पार्टीको संगठनात्मक कामलाई सुधार गरि  कसरी अघि बढाउने बारे छलफल हुने बुझिएको छ ।

भारत भ्रमण सकाएर फर्किएपछियो पहिलो बैठक बस्न लागेको हो । पोलिटब्यूरो र पदाधिकारीको टुंगो लगाउन भने बाकीनै रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal