
हुम्ला जिल्लाको सर्केगाड, ८ रादेउमा नेकपा(मओवादी केन्द्र)का रंगमल रोकाया अध्यक्षमा विजयी भएका छन् । खुला सदस्यमा धनबहादुर ऐडी र लालधन ऐडी विजयी भएका छन् भने महिला सदस्यमा प्रमिला रोकाया विजयी भएका छन् । नेकपा माओवादी समजवादीकी हस्ता वि. क. भने दलिल महिला सदस्यमा यस अघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।