आज :

हुम्लामा सर्केगाड १ जैरबाट एमालेको विजय सुरुवात

  • अनलाइन डबली

हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाको वाड नं. १(जैर)बाट नेकपा (एमाले)ले विजयको सुरुवात गरेको छ, वडा अध्यक्षका उम्मेद्वार बल कार्कीले ३ सय २० मत ल्याएका हुन र उनका निकटतम प्रतिद्वन्दी तारसिंह रावतलाई ४० मतको अन्तरले जितेका हुन् ।

तारासिंह रावतले २ सय ८० मत ल्याएका थिए, उनि नेकपा(माओवादी केन्द्र)का तर्फबाट उम्मेद्वार हुन् । त्यसैगरी नेपाली काँग्रेसका अध्यक्षका उम्मेद्वार सुवास रावतले २ सय १८ मत ल्याएका थिए । यससँगै नेकपा एमालेको पुरै प्यानलले जैरमा विजय हाँसिल गरेको छ । खुल्ला सदस्यमा उब्जन मल्ल र दशरे सार्की, दलित महिला सदस्यमा झवला नेपाली र महिला सदस्यमा बाँचुकला रावतले विजय हाँसिल गरेका छन् । मत गणना भइरहाँदाको अहिले सम्मको हुम्ला एमालेको पहिलो विजय हो सुरुवात हो ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal