आज :

देशमा सधै गलत व्यक्ति छानेका कारण जनताले दुःख भोगिरहेका छन्ः रवीन्द्र मिश्र(भिडियो)

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानिय निर्वाचनको मौन अवधि सुरुहुनु केहि घण्टा मात्रै बाँकी रहाँदा अम जनता समक्ष ३ मिनेट १८ सेकन्डको भिडियो क्लिप मार्फत आफ्नो पार्टीलाई भोट हाल्न अपिल गरेका छन् ।

उनेले अपिल गर्दै भनेका छन्,“देशमा सधै गलत व्यक्ति चुनिएकै कारण जनताले दुःख भोगिरहेका छन् त्यसैले हाम्रो जस्तो पार्टीलाई एकपटक भएपनि जिताइदिनुस ।” निर्वाचनमा एकजना मतदाताको मत संसारको सबैभन्दा शक्तिशाली हतियार भन्दा पनि शक्तिशाली हुने बताउँदै जनतालै परम्परावादी पार्टीहरुलाई त्यगेर नयाँ पार्टीहरु तथा राम्रा व्यत्तिहरु चुन्न अपिल समेत गरेका छन् ।

उनले देशभरका आम मतदातालाई विवेकशील साझा पार्टीलाई विजय गराएको खण्डमा नयाँ गरेर देउने बताउँदै भने,“हाम्रो प्रतिबद्धता यो छ कि विवेकशील साझा पार्टीका उम्मेदवारहरूले चुनाव जितेको क्षेत्रलाई देशकै नमुना क्षेत्र बनाउन विषय विज्ञहरूको टोली नै पठाएर सो क्षेत्रको अल्पकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नेछौँ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal