
काठमाडौं । क्लासिक टेकले ग्राहकलाई २४ सै घण्टा फिल्ड सपोर्ट दिने भएको छ । सुरुमा राति १० बजेसम्म सेवा दिने र आगामी दिनमा यसलाई बढाएर जाने कम्पनीले जनाएको छ ।
ग्राहकले २४ चौबिसै घण्टा Field Support सेवा पाउनको निमित् कम्पनीले ग्राहक लाई complain ticket register भएपछि ग्राहक को permission मा राती १० बजे सम्म सेवा दिने र आगामी दिन मा यसलाई अजै बडाउन सकिने बताएको छ।
रात्रीकालिन Field Support सेवा ६ महिनाबाट अधिकांश सहरहरुमा परीक्षण गरिरहेको र यसलाई प्रथिकमिकता दिँदै ८०० जना थप कर्मचारी देश भरि पनि मागेको थियो ।
देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको र १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ। देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ स्पुर्थ सेवा दिदैं आएको छ।
ग्राहकले २४ चौबिसै घण्टा Field Support सेवा पाउनको निमित् कम्पनीले ग्राहक लाई complain ticket register भएपछि ग्राहक को permission मा राती १० बजे सम्म सेवा दिने र आगामी दिन मा यसलाई अजै बडाउन सकिने बताएको छ। यो गर्नु को मुख्य उदेश्य ग्राहक लाई २४ चौबिसै घण्टा सेवा दिनु हो साथै क्लासिक टेकले Customer service मा प्रथिकमिकता दिदै आएको छ।
अब ग्राहक को Complain register भएको २ घण्टाको working hour मा कम्पनी ले support दिन सकिने बताएको छ। कम्पनीले ग्राहक को complain register भएर आफ्नो कारण बाट ग्राहकलाई समय मा Support दिन नसकेकोमा Time Back compensation दिदै आएको छ।
थप जानकारी को लागि https://www.facebook.com/ClassicTech ,https://www.classic.com.np वा ९८०१००६६३३ बाट पनि सोधपुछ गर्न सकिने छ ।