आज :

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगिता खड्का नियुक्त

काठमाडाैँ । जनपक्षिय पत्रकारितामा लामाे समयदेखि क्रियाशील संगिता खड्का न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्का नियुक्त भएकी छिन् ।

नेपाल पत्रकार महासंघका सचिव समेत रहेकी खड्कालाइ बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्न लागेकाे भन्दै अालाेचना भइरहेकाे बेला सरकारले अध्यक्ष नियक्त गरेकाे छ ।

त्यसैगरी मन्त्रिपरिषद बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal