आज :

श्रमजीवी-पत्रकार संघ कर्णाली प्रदेश समिति गठन

सुर्खेत । श्रमजीवी-पत्रकार संघ, नेपालकाे कर्णाली प्रदेश कमिटी गठन भएकाे छ । पत्रकार विवशकुमार सेजुवालकाे नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति घाेषणा गरिएकाे हाे । केन्द्रीय अध्यक्ष जन्मदेव जैसीकाे प्रमुख आथित्यतामा घाेषणा कार्यक्रममा १० जिल्लाका पत्रकारहरुकाे प्रतिनिधित्व थियाे । कार्यक्रममा अध्यक्ष जैसीले संगठनकाे उद्देश्य, गठनकाे एक वर्षमा भएका प्रगति विवरण, र कर्णाली प्रदेशमा संगठनले निर्वाह गर्ने भूमिका विषयमा स्पष्ट गरेका थिए ।

पत्रकार महासंघका महासचिव खगेन्द्र भट्टराई, जिल्ला अध्यक्ष लाेकराज वस्याल, समाजवादी प्रेस नेपालका सुर्खेत अध्यक्ष देव।रानालायतले नवनिर्वाचित अध्यक्षलगायतकाे टिमलाई बधाईसहित सफल कार्यकालकाे शुभकामना दिए । विवशकाे अध्यक्षतामा यसै साता २१ सदस्यीय समितिकाे बैठक बसी पदाधिकारी चयन तथा प्रदेश समितिले कर्णालीमा चाल्ने आगामी कदम र याेजना पनि तय गर्ने नवनिर्वाचित अध्यक्ष सेजुवालले वताए । समितिकाे सल्लाहकारमा देवीराम देवकाेटा, कृष्णराज धमाला, रमेश रावल, ललित बस्याल रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal