
काठमाडौं । देशकै ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले “Renewal सापटी” प्याकेज ल्याएको छ । कम्पनीका अनुसार ग्राहकले Classic Tech App बाट One Click मा 7 Days Recharge सापटी लिन सक्ने छन । यो प्याकेजमा क्लासिक टेकका ग्राहकलाई १ दिनदेखि ७ दिनसम्म renewal सापटी लिन मिल्ने छ।
नेपालमा सन् २००९ देखि सेवा सुरु गरेको कम्पनीले १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ। इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जाँदा क्लास्सिक टेकले कम मूल्यमा सेवा दिँदै आएको छ।
ग्राहकले यो सुबिधा लिनको लागि आफ्नो Classic Tech को App Login गरेर customer portal मा गएर यो लिंकबाट App Download गर्न सकिने छ। http://onelink.to/v4u3t9.
कम्पनीको मुख्य उद्देश्य देशका बिकशित सहरदेखि दुर्गम ग्रामिण भेगहरुमा समेत इन्टरनेटको पहुँच पुराउनका साथै न्यून मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । यो बिषेश अफर कम्पनीले आफ्ना ग्राहकहरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको हो र भविष्यमा पनि कम्पनीले Customer Service लाई मध्यनजर राखेर थप सुबिधा हरु ल्याउने बताएको छ।
यसबारे क्लास्सिक टेकमा फोन ९८०२९२२३०४ अथवा फेसबुकमार्फत जानकारी लिन सकिने छ भने क्लास्सिकको वेब साइट https://www.classic.com.np/ मा गएर थप जानकारी लिन सकिने छ ।