आज :

क्लास्सिक टेक ‘The BIG Offer’  सबै सित्तैमा

काठमाडौं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखी सुभाराम्भ  भएको र १२ बर्षमै  ७४ वटा जिल्लाका १०३ आउटलेट  बाट सेवा  सञ्चालनमा  ल्याएको  जनाएको छ । देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ स्पुर्थ सेवा दिदैं आएको सुक्रबार एक प्रेस विज्ञप्ती माफर्रत जनाएको छ ।

क्लास्सिक टेकले  ‘The BIG Offer’ सबै सित्तैमा  launch  गरेको छ । यसमा आफ्नो  ग्राहकलाई discount , Bonus का साथै free 5 Ghz Dualband router सित्तैमा   एकमुस्ट  पाउने छन्। यसरी  ल्लाएको  भारी छुट सहितको  BIG Offer  नेपालमानै  पहिलो  पटक  हो । क्लासिक टेकका  ग्राहकलाई तोकिएका प्याकेजमा  १५%  नगद छुट, ६  महिना बोनस (३  महिना इन्टरनेट र ३ महिना IPTV) र  5 Ghz  Dual Band  राउटर  एकमुस्ट पाउने छन्।

कम्पनी ले  आफ्ना ग्राहक हरुलाई राउटर र फाइबर आफैले नचलाउन अनुरोध गरेको छ र Router replace गर्नका लागी  कम्पनीको Smart Installation Team le  ग्राहकको घरमा  गएर सित्तैमा  Dual Band 5Ghz राउटर upgrade गरिदिने छ । Dual band  राउटरले कम्पनीले दिएको  उच्च  गतिको  स्पीड लाई ग्राहककोमा इन्टरनेट experience अझै राम्रो बनाउछ जसले गर्दा online class , gaming , downloads , video  call  मा निकै सुधार आउछ।  राउटर र फाइबर जस्तो उपकरण जटिल भएको हुनाले सोको replacement कम्पनीकै smart installation team लेनै गर्नुपर्ने कम्पनी को  मान्यता छ।  कम्पनीले आफ्नो  ग्राहकको घर मा राखिएको router , fiber लाई आफैले चलाउन नहुने र सो चलाएको खण्डमा fiber bend  हुने connector  बाट तार  निस्किनेका साथै  , optical power loss हुने र जसले गर्दा  slow internet , Buffering , disconnection , No Internet को समस्या customer ले भोग्नु पर्ने हुन्छ।

कम्पनीले 5Ghz Dual Band  राउटर ग्राहकको घरमा गई   smart installation team le  जडान गरिदिने छन् जसले गर्दा अप्टिकल पावर maintain  हुनेछ र राउटरको प्लेसमेन्ट सहि ठाउँमा हुनेछ र  coverage मा सुधार  आउनेछ

कम्पनीको  मुख्य उद्धेस्य देशका बिकशित सहर देखि दुर्गम ग्रामिण भेगहरुमा समेत इन्टरनेट को पहुँच पुराउनका साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको  छ । यो बिषेस अफर कम्पनीले  आफ्ना ग्राहक हरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको  हो र भविष्यमा पनि कम्पनीले Customer Service लाई मध्य नजर राखेर थप सुबिधा हरु ल्लायूने पनि उल्लेख गरेको छ ।

यस बारे क्लास्सिक टेक मा फोन ९८०२९२२३०४  अथवा फेसबुक मार्फत जानकारी लिन सकिने छ भने  क्लास्सिक को वेब साइट  https://www.classic.com.np/ मा गएर थप जानकारी लिन सकिने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal