
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकले रिफर गर्दा ४ महिना बोनस अफर ल्याएको छ । देशकै अग्रणी तथा ठूलो कम्पनीले नेपालमा सन् २००९ देखि सुभाराम्भ भएको र १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ।
देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ स्पुर्थ सेवा दिदैं आएको छ। क्लास्सिक टेक को बिभिन्न इन्टरनेट प्याकेज 150 Mbps ,225 Mbps,325Mbps,625Mbps र 1000Mbps सम्म रहेको छ । १५० Mbps को प्रति महिना ११९९ बाट लिन सकिन्छ ।
साथै क्लासिक टेक का ग्राहकले रिफर गर्दा कम्पनी ले ४ महिना सम्म बोनस दिन सकिने व्यवस्था ल्याएको छ। जसमा २ महिना इन्टरनेट र २ महिना IPTV बोनस रहेको छ । यसरि कम्पनी ले रिफर गर्ने ग्राहक लाइ प्रोत्साहन गर्न यो सुबिदा ल्याएको र नया ग्राहक लाइ पनि न्युन मुल्यमा उच्च bandwidth इन्टरनेट र 5Ghz राउटर सहित IPTV दिंदै गएको छ ।
क्लास्सिक टेकको मुख्य उद्धेस्य देशका ग्रामिण ठाउँ हरुमा समेत इन्टरनेट को पहुँच पुगाउने साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने रहेको छ ।
यस बारे क्लास्सिक टेक मा फोन ९८०१००४४७७ अथवा फेसबुक मार्फत जानकारी लिन सकिने छ भने क्लास्सिक को वेब साइट https://www.classic.com.np/ मा गएर थप जानकारी लिन सकिने छ ।