आज :

जनयुद्धका घाइते योद्धा पर्वतलाई मातृशोक

धनगढी । जनयुद्धका घाइते योद्धा प्रेम बहादुर वयक ‘पर्वत’ लाई मातृशोक परेको छ । पूर्वजनमुक्ति सेनाका कमाण्डर पर्वतकी आमा नन्दकला वयकको मंगलबार दिउँसो ११ः३० बजे निधन भएको हो ।

केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उपचाररत नन्दकलाको कैलालीको लम्कीचुहा नगरपालिका-४ कौवापुरमा निधन भएको थियो । नन्दकलाका पर्वतसँगै भक्त बहादुर, प्रेम बहादुर, चक्र बहादुर र पदम बहादुर वयक छोरा छोरा छन् ।

पर्वतले आमा नन्दकलाको भोलि कर्णाली नदीको चिसापानी अन्त्येष्टि गरिने जानकारी दिएका छन् । नन्दकलाको जन्म अछामको भैरवस्थानमा २००९ सालमा भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal