आज :

क्लासिक टेकको ग्राहकहरूलाई ६५० प्रतिशतसम्म निःशूल्क ब्यान्डविथ अपग्रेड, दुर्गमदेखि सुगमसम्म क्लासिक टेक

काठमाडाैं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले निःशुल्क रूपमा आफ्नो  ग्राहकहरूलाइ ६५० प्रतिशतसम्म ब्यान्डविथ अपग्रेड गरिएकाे जानकारी कम्पनीले जानकारी दिएकाे छ । क्लासिक टेकले आफ्नो ग्राहकहरूलाइ निःशुल्क १५० Mbps देखि ३०० Mbps सम्म अपग्रेड गरेकाे छ ।

प्याकेज अपग्रेड पश्चारत पुरानै शुल्कमा आम प्रयोगकर्ताहरूले हाइस्पिड इन्टरनेटको अनुभव लिन पाउने कम्पनीले जनाएकाे छ । हाई स्पिड इन्टटरनेट प्रयोग गर्न आम ग्रहकबर्गहरूलाइ 5ghz Dual Band राउटर आवश्यक पर्ने हुनाले उक्त डिभाइस क्लासिकटेकबाट प्राप्त गर्न सकिनेछ ।

नविनतम प्रविधका साथ ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न क्लासिकटेक सदैव तत्पर रहेको छ। क्लासिक टेकले नेपालमै पहिलो पल्ट नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ ६ र Triband राउटरको साथमा टाकियन (TACHYON) 1 Gbps इन्टरनेट सेवा भित्राउने घोषणा समेत गरेको यहाँहरूलाइ अगवत नै रहेको छ ।

वाइफाइ ६ का साथमा टाकियन (TACHYON) 1 Gbps इन्टरनेट प्रविधी भित्राउन अन्तिम परीक्षण भइरहेको जानकारी कम्पनीले जनाएकाे छ । वाइफाइ ६ अन्तर्गत Smart Connectivity, Beamforming, MU-MIMO लगायतका सुविधाहरू रहनेछ र दुर्गमदेखि सुगमसम्म ७४ जिल्लाका १०३ स्थानमा क्लासकिटेकले आफ्नो सेवा संचालन गरिरहेको जानकारी पनि कम्पनीले दिएकाे छ ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal