आज :

माओवादी नेता रामप्रसाद बन्जाडेको सडक दुर्घटनामा मृत्यु

काठमाडौं । माओवादी नेता रामप्रसाद बन्जाडेको निधन भएको छ ।  नेकप  (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज समेत रहेका बन्जाडेको सवारी दुर्घटनामा परी निधन भएको हो ।

तत्कालिन नेकपा (माओवादी) को तर्फबाट पहिलो संविधान सभा निवार्चनमा अर्घाखाँची क्षेत्र नं.२ बाट बन्जाडे चुनाव लडेका थिए । अखिल क्रान्तिकारीका पूर्वमहासचिव समेत भएका बन्जाडे सरल र जनताको बीचमा लोकप्रिय थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal